Time

Ticker

6/recent/ticker-posts

see

 चैत्र,१०,०७५।

आज (आइतबार) विहान ८ वजेबाट सञ्चालन हुने २०७५ सालको माध्यमिक शिक्षा परिक्षा (एसैईइ) मा श्री सिद्ध वराह मा.वि माझथुम,कास्की वाट सहभागि परिक्षार्थी विधार्थिहरुलाई ने.वि.संघ पोखरा महानगरपालिका वडा नं २३ विधार्थिहरुले परीक्षा सफलताको कामना सहित कलम वितरण गरेको वताएका छ्न। 

ने.वि.संघका विधार्थी जीवन भण्डारि,विवेक पराजुली,अर्जुन पराजुली र सुजन पराजुलीले

सारिक उक्त समारोहमा विधार्थी भाईवहिनिको परीक्षा प्रति हौसला र सफलताको उच्च मनोवलको साथै उच्च भविस्यको लागि सुभकामनादिदै परीक्षा केन्द्रमा कलम वितरण गरेको विवेक पराजुलीले वताएका छ्न।
श्री सिद्ध वराह मा.वि बाट ७२ जना सहभागी

परिक्षार्थिहरुको परीक्षा केन्द्र ताल वाराही मा.वी पोखरामा परेको थियो।

Post a Comment

0 Comments