।
साउन,२७ गते आइतबार,०७५
ने.वि.संघ कास्की क्षेत्र नं ३ क्षेत्रीय सभापती सुमित पराजुलिको अथित्यतामा नेपाली काङ्ग्रेस पो.ले.मा.न.पा वडा नं २३ कार्यसमितिले दिएको जिम्मेवारी वोध गर्दै ने.वि.संघ पो.ले.म.न.पा वडा मं २३ कार्यसमिति सभापति जिवन भण्डारी,सचिव विवेक पराजुली उप-सभापति अर्जुन पराजुलि,उप-सभापति जिवन पौडेलको नेतृत्वमा विधार्थी मैत्री वातावरण साथ विधार्थिको व्यक्तित्व विकास गर्न वक्तित्व कलाको विकास साथै अन्य अतिरिक्त सृजनात्मक एवंम रचनात्मक कार्यक्रम बाट सबल,सक्षम र सिक्षित नागरिक उत्पादन गर्न उदेश्यको साथ ने.वि.संघ श्री सिद्ध बराह माध्यमिक बिधालय इकाई समिती आज १०७ जना उपस्थित विधार्थी भेलाबाट तपसिल बमोजिम भएको छ।
१) पर्वत भण्डारिको अध्यक्षमा ने.वि.संघ श्री सिद्धब्रह मा.वि ईकाई कमिटी ३१ सदस्यीय कार्यसमिति सहित गठन गरियो।
२) छात्रा हकहितको लागी अस्मिता अधिकारिको नेतृत्वमा १५ सदस्य सहित ने.वि.संघ श्री सिद्ध ब्रह उ.मा.वि छात्रा ससक्तिकरण संघ गठन गरियो।
ने.वि.संघ श्री सिद्ध ब्रह उ.मा.वि इकाई कार्यसमिती।
सभापति: पर्वत भण्डारी (ठुलाखेत)
उप-सभापति: प्रदिप पराजुली (घाट्छिदा)
उप-सभापति:अनिष ठकुरी (लौरुक)
सचिव: निराजन पराजुली (ठुलाखेत)
सह-सचिव: ओमप्रकास पराजुली
सह-सचिव: उद्दार अधिकारी (असलचौर)
कोषाध्यक्ष: एसोदा दाहाल (बर्याङ्ग)
सदस्यहरु:
1) सागर पराजुली।
२) चन्दन पराजुली
३) दिपेन
४) सुवास
५) अमृत
६) विविशा अधिकारी
७) आरती भण्डारी
८) अस्मिता भण्डारी
९) सुस्मिता परियार
10) सुरक्षा परियार
११) दुर्गा सुनार (ठुलाखेत)
१२) निता दाहाल (ठुलाचौर)
१३) मुना दहाल (कार्किको तगरा)
१४) विनिता सुनार (डुडेकोफाँट)
१५) दिलिप भुजेल (बर्याङ्ग)
१६) सागर भुजेल (चिलिमडाँडा)
१७) प्रकास पराजुली (बर्याङ्ग)
१८)आयुस सुबेदी (बास्कोट)
१९) अनिषा देवकोटा (चापाकोट)
२०) सुरक्क्षा लुइटेल (कार्किको तगारा)
२१) रजनी भुजेल (लौरुक)
२२) विनिता पराजुली (ठुलाखेत)
२३) लक्ष्मी गौतम (बास्कोट)
२४) सृजना भण्डारी (कार्किको तगरा)
२५) रचना देवकोटा (कार्किको तगरा)
२६) अञ्जु (कार्किको तगरा)
२७) अस्मिता अधिकारी (लौरुक)
२८) सिर्जना थापा (कार्किकोतगरा)
२९) संगिता पराजुली (चापाकोट)
३०) विनिता पराजुली (घाट्छिदा)
३१) सर्मिला नेपाली (कार्किको तगरा)
ने.वि.संघ श्री सिद्ध ब्रह उ.मा.वि छात्रा ससक्तिकरण संघ कार्यसमिति ।
अध्यक्ष: अस्मिता अधिकारी।
उपध्यक्ष: निशा भण्डारी ।
सचिव: सपना पराजुली।
कोसध्यक्ष: अनिशा देवकोटा
सदस्यहरु:
१) आरती भण्डारी।
२) सलिना देवकोटा (चापाकोट)
३) अस्मिता क्षेत्री (लौरुक)
४) सुरक्षा जि.सि
५) अर्चना भुजेल
६) सविसा भुजेल (घाट्छिदा)
७) अञ्जु के.सि (लौरुक)
८)सपना वुडाथोकी
९) विपना पराजुली (वर्याङ्ग)
१०) सुजना अधिकारी (घाट्छिदा(
११)अजनी भुजेल (लौरुक)
१२) लक्ष्मी गौतम
१३) सम्झना भण्डारी
१४) रचना देवकोटा
१५) सिवानी थापा मगर।
0 Comments