Time

Ticker

6/recent/ticker-posts

कास्की काङ्ग्रेस क्षेत्र नं ३ घरदैलो कार्यक्रम एवंम चुनावी आम सभा।।

 मंसिर १२ गते मंगलबार 

आदरणीय न्यायप्रेमी आमबुबा दाजुभाइ तथा दिदिबहिनी एवंम तमाम जुझारु युवा मित्रहरु यहि मंसिर २१ गते आसन्न हुन गहिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन लाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं ३ प्रजातान्त्रिक योद्धा,विकासप्रेमी नेतृत्व र निष्टवान हस्ती प्रतिनिधि सभा उमेद्वार `सुक्रराज शर्मा´ र कास्की क्षेत्र नं ३ (ख) प्रदेश सभा उमेदवार `भोजवाहदुर गुरुङ्ग(सिकन्दर)´ भोलि मिति २०७४ मंसिर १२ गते मंगलवार विविध प्रतिबद्धता र दृढ संकल्पको साथ वडा नं २३ मा आगमनको साथै मंसिर १३ गते ने.का कास्किले आयोजना गरेको बृहत चुनावीआम सभामा सम्पुर्ण प्रजातान्त्रिक मन र काङ्ग्रेस जन उपस्थितिको निमन्त्रणा स्विकार गर्दै कार्यक्रममा सारिक भैदिनुको साथै मंसिर २१ गते निर्वाचनमा तपाइको अमुल्य मत रुख चिन्हमा मतदान गरि अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुन बिनम्र अनुरोध गर्दछौं।
#जय_नेपाल।
@नेपाली काङ्ग्रेस पो.ले.म.नपा वडा नं २३,प्रचारप्रसार समिती।
@ने.वि.संघ पो.ले.म.नपा वडा नं २३।

(घरदैलो कार्यक्रम)
मिति:२०७४मंसिर १२ गते,मंगलबार ।
स्थान:ठुलाखेत,समय:विहान ८ बजे।
.
(चुनावी आम सभा।)
मिति:२०७४ मंसिर १३ गते,बुधवार
स्थान:अमरसिंह चौर,पोखरा।
समय:विहान ११ बजे।
#जय_नेपाल।

Post a Comment

0 Comments