फाल्गुन २८, २०७८ शनिबार
नेपाली काङ्ग्रेस कास्कीले पठाएको नेपाली काङ्ग्रेस वडा नं २३ को टोल कार्यसमिति एवंम भातृ संगठन गठनको लागि जिल्ला प्रतिनिधिको रोहवरमा नेविसंघ पोखरा २३ ले चौथो अधिवेशन सम्पन्न गरेको छ ।
ने वि संघ २३ का निर्वर्तमान सभापति सुजन पराजुलीको सभापत्तित्वमा, ने वि संघ कास्की क्षेत्र नं ३ का नि.सभापति सुमीत पराजुलीको प्रमुख आतिथ्यता , ने वि संघ लाग्राण्डी क्याम्पसका सभापती जिवन भण्डारीको विशोष्ट अतिथि र पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायका सभापती विवेक पराजुलीको उपस्थिति र ने वि संघ २३ का विद्यार्थी संघ पदाधिकारहरुको वृहत भेला र छलफल बाट तपशिल बमोजिमको कार्यासमिति गठन भएको छ।
नेविसंघ पोखरा २३ का निवर्तमान सभापतिले आफ्नो कार्यकालमा कोरोना क्राईसिसमा राहात बितरण, जनचेतनामुलक कार्यक्रम माक्स र प्रचा बितरण, उखु किसानले पारिश्रमिक पाउनु पर्न माग, पुस्तक माथिको कर खारेज गर जस्ता रचनात्मक कार्यक्रम गरेको अवगत गराउदै अब बन्ने नवनिर्वाचित कार्यसमिति अनुक्रणिय, अनुशासित सृजनशिल र परिवर्तनमुखी बन्नेस भन्दै शुभकामना दिएका छ्न। साथै म एउटा व्यक्तिमात्र हो संगठनको सफलताको लागि कार्यसमितिको क्रीयासिलता नै देख्ने सुन्ने र बुझ्ने नेविसंघ बन्न सफल भएको भन्दै निवर्तमान सभापति पराजुलीले आफ्नो सम्पुर्ण कार्यसमिति धन्यवाद र बधाईको पात्र रहेको जिकिर गरेका छ्न।
नेविसंघ पोखरा महानगरपालिका वडा नं २३ चौंथो कार्यसमिति
सभापति :- कृष्ण पौडेल
उपसभापति :- दिप्ती पराजुली
आविस्कार भण्डारी
पर्वत भण्डारी
सचीव :- बबिता बिश्वकर्मा
शिव पराजुली
सहसचिव :- रेशम चापागाई
रमेश पराजुली
कोषाध्यक्ष :- अमिता रामदाम
सदस्यहरु :-
प्रकाश पराजुली
अशोक पराजुली
अमृत पराजुली
सन्दीप चापागाई
सन्देश भण्डारी
सल्लाहकार :-
सुमित पराजुली
जीवन भण्डारी
अर्जुन पराजुली
सुजन पराजुली
मनिश पौडेल
निशा भण्डारी
0 Comments