चैत्र,०१,०७५,शुक्रबार।
जीवन रक्षाको लागि आर्थिक सहयोग संकलन अभियान अन्तर्गत रु २०,००० संकलन गरेर मृगौला पिडित सन्तोष सुनार समक्ष शुक्रबार साँझ फिष्टेल हस्पिटलमा संकलित रकम हस्तान्तरण गरेका छ्न। पोखरा महानगरपालिका वडा नं २३ निवासी सन्तोष सुनारको केही महिना यता देखि दुवै मृगौला फेल भएको छ।
मृगौला दान र प्रत्यारोपणको लागि आमा मनमाया सुनार तयार रहेको अवस्थामा परिवारिक अवस्था अत्यन्तै नाजुक रहेको हुनाले आर्थिक अभाव र स्वास्थमा अनुकूलता नआएको कारणले केहि हप्ता यता निरन्तर डाइलासिस गर्नु पर्न वाध्यता खेप्दै आईरहेका थिए।
यहि वाध्यता र अफ्ठ्यारो लाई निहाल्दै केही युवाहरुले “गरौ दान कमाउ धर्म वचाउ जीवन” नारा सहितको सहयोग संकलन अभियान अन्तर्गत २६ र २७ गते पृथ्वीनारायण क्याम्पस वाट (रु१४,१६५) संकलन गरेका थिए। संकलित रकम विरामी र उस्को आमा समक्ष फिष्टेल हस्पिटलमा सुमित पराजुली विवेक पराजुली र सुजन पराजुलीले हस्तान्तरण गरेका छ्न।
कक्षा १२मा जनप्रीय वहुमुखी क्याम्पसमा अध्यनरत १९ वर्षिय सन्तोष सुनार श्री सिद्ध वराह मावी माझथुम पोखरा २३ बाट see उत्तीर्ण गरेका हुन।
उक्त अभियानको अगुवाई विवेक पराजुली, सुजन पराजुली, र सागर जंग कार्कीले गरेकोमा साथ गौरव वराल, जीवन भण्डारी, शिव पराजुली, नवीन पाठक ,भेषराज अधिकारी, मोहम्मद अमिर अलिले दिएका थिए। सहयोगी मनका साथ र हातहरुमा धन्यवाद दिदै यथासिघ्र स्वास्थ्य लाभको कामना गरेका छ्न।
निरन्तर सहयोग र साथका लागि “(कृपया सहयोगी हातहरु सम्म यो सुचना पुर्याउनको लागि hash tag #plfsbk #pray_life_for_santosh_bk) सहित सक्दो सेयर गर्दिनुहुन अनुरोध गर्दछौं।) भनी अनुरोध गरेका छ्न।
थप जानकारीको लागि
facebook: @plfsbk
सम्पर्क नम्बर:
मनमाया सुनार (आमा): 9825136604
बिबेक पराजुली: 9817107707
सुजन पराजुली: 9869150112
सहयोगका लागि
वैङ्क खाता:
bank of Kathmandu.
|Md. A\C 07 07 00005312 524)
0 Comments