Time

Ticker

6/recent/ticker-posts

जनप्रीयमा मृगौला पिडित सुनारको आर्थिक सहयोग संकलन !!!

 २९ फाल्गुन ,२०७५

श्री सिद्ध वराह मा.वि बाट(see) उत्तीर्ण भइ जनप्रीय वहुमुखी क्याम्पस(jmc) मा अध्यनरत पोखरा माहानगरपालिका वडा नं २३ निवासी सन्तोष सुनारको दुवै मृगौला फेल भैइ मृगौला दान र प्रत्यारोपणको लागि आमा तयार रहेको अवस्थामा परिवारिक अवस्था अत्यन्तै नाजुक र दयानिय रहेको हुनाले आर्थिक सहयोग अभियान अन्तर्गत जनप्रीय वहुमुखी क्याम्पस रु पाँछ हजार एक्काईस संकलन गरेको छ।

ने.वि.संघ जनप्रीय वहुमुखी क्याम्पसका सभापति प्रवीण राज पौडेलले सहभागिता जनाएको उक्त अभियानमा जनप्रीय स्ववियु सचिव धुर्वराज अधिकारी स्ववियु सदस्य सविना तिमिल्सिना,गोविन्द महत र अनेरास्ववियु जनप्रीय नेता बिनय पौडेलले सहभागिता जनाएको उक्त अभियानमा यथासिघ्र स्वास्थ लाभको कामना गरेका छ्न।

“गरौ दान कमाउ धर्म वचाउ जीवन” नारा सहितको सहयोग संकलन अभियान अन्तर्गत २६ र २७ गते पृथ्वीनारायण क्याम्पस वाट (रु१४,१६५) संकलन गरिएको थियो। उक्त अभियानको नेतृत्व विवेक पराजुली, सुजन पराजुली, र सागर जंग कार्कीले गरेकोमा साथ गौरव वराल, जीवन भण्डारी, शिव पराजुली, नवीन पाठक ,भेषराज अधिकारी, मोहम्मद अमिर अलिले दिएका थिए। छिट्टै संकलित रकम पिडित परिवार समक्ष हस्तान्तरण गरिने अभियन्ताहरुले वताउदै अनुरोध गरे “(कृपया सहयोगी हातहरु सम्म यो सुचना पुर्याउनको लागि  hash tag #plfsbk #pray_life_for_santosh_bk) सहित सक्दो सेयर गर्दिनुहुन अनुरोध गर्दछौं।)

थप जानकारीको लागि 

facebook: @plfsbk

सम्पर्क नम्बर:

मनमाया सुनार (आमा): 9825136604

बिबेक पराजुली: 9817107707

सुजन पराजुली: 9869150112
सहयोगका लागि 

वैङ्क खाता:

bank of Kathmandu.

|Md. A\C 07 07 00005312 524”

Post a Comment

0 Comments