Time

Ticker

6/recent/ticker-posts

ने.वि.संघ fots नेपाल केन्द्रीय कार्यसमिति उपाध्यक्षमा अर्जुन पराजुली मनोनित !!!


भाद्र,१ गते,०७५

​ने.वि.संघ पोखरा विश्वविद्यालयका जुझारु विधार्थी नेता,पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ का उप-सभापती वैचारिक एक कुशल प्रभावशालि संगठक श्री अर्जुन पराजुली ज्यु आज ने.वि.संघ Fots नेपाल केन्द्रीय कार्यसमिति उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवंम सफल कार्यकाल साथै संगठनिक गतिशीलताको निरन्तर्ताको लागी हार्दिक सुभकामना ।

#जय_नेपाल !!!

    ने.वि.संघ fots केन्द्रीय कार्यसमिति उपाध्यक्षमा अर्जुन पराजुली मनोनित !!!
    ने.वि.संघ fots केन्द्रीय कार्यसमिति उपाध्यक्षमा अर्जुन पराजुली मनोनित।

    Post a Comment

    0 Comments