२९ वैशाख ०७७ , पोखरा।
नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले कोरोना भाईरस लकडाउनबाट प्रभावित पिडितहरु र स्थानीय राहात बितरणमा नपरेका पिडितहरुलाई समेटेर राहात बितरण गरेको छ।
नेविसंघ केन्द्रिय कार्यसमितिले आफ्नो ५१ औं स्थापनाको दिवसको अवसरमा सर्वजनिक गरेको परिपत्र अनुसार नेविसंघ कास्कीको अभियान अन्तरगत निरन्तरता दिदै नेविसंघ पोखरा माहानगरपालिका वडा नं २३ ले राहात बितरण गरेको छ।
नेविसंघ नेता पशुपति भट्टराईले
नेविसंघ पोखरा २३ का पुर्व सभापति जीवन भण्डारीले
नेता पशुपति भट्टराईको अभिभावकत्वमा र नेविसंघ पोखरा २३को नेतृत्वमा पोखरा माहानगरपालिका वडा नं २३ मा वितरण गरिएको सहयोगमा पोखरा २३ स्थित दमदमेमा ३४ घर, कुट्मिडाडा २१ घर माथिल्लो सिधाने १२ घर , तल्लो सिधाने १० घर, मकवानपुर १२ घर , बर्याङ्ग ३ घर, घाटिछिदा बेजिल्लाबाट आएका कामदार समेत गरेर ८ पोका, सिम्पानीमा ४ घर, ठुलाखेतमा मन्दिरमा रहेका बटुक लाई २ पोका र रु २००० बाहेक ७ घर गरि ११३ पोका (१२.५ केजि चामल,१ पोका तेल, १ पोका नुन) प्रती परिवारको दरले खाध्यन्न बितरण गरिएको जानकारी गर्दै नेविसंघ पोखरा २३ सभापति सुजन पराजुलीले यो सहयोगले अलपत्र परेका व्यक्तिहरुलाई थोरै भए पनि राहत मिल्ने र यस्तै परिस्थितिमा गुज्रीई छाक टार्न पनि मुस्किल परेकोलाई भविस्यमा सक्दो सहयोग गर्न बताए।
साथै राहत वितरण कार्यक्रममा सक्रीय सहभागी प्रती आभार प्रकट गर्दै आर्थिक सहयोग गर्नुहुने मालेपाटन ५ निवासि हाल अमेरिका कुमार गुरुङ, साबिक सिमलचौर ८ हाल डेनमार्कमा रहनुभएका राजु गिरि , साविक राम बजार १० हाल हंकङ्गमा रहनुभएका प्रसन गुरुङ, मालेपाटन निवासी नारायण पौडेल , साविक आर्थर डाडा खर्क पर्वत निवासी हाल बेलायत युवा व्यवसायी पानस रेष्टुरेन्टका सञ्चालक चन्दन गुरुङ्ग ,हाल अमेरिका टेक्ससमा कार्यरत सम्झना राई , नदिपुर निवासी इन्जिनियर सकिल लगाएत अन्य दाताहरुलाई धन्यवाद दिए।
यो अभियानमा यातायात पाटो व्यवस्थापनमा गाराई दिनुभएकोमा कास्किका अग्रज दाजु सुवास भण्डारी, सुमिर जङ्ग गुरुङ्ग, प्रताप बानिया र प्रकाश पुनलाई धन्यवाद समेत दिए।
पोखरा माहानगरपालिका वडा नं २३को जनप्रतिनिधि दुर्गा बहादुर घलेले
नेविसंघ कास्की क्षेत्र नं ३ का निवर्तमान सभापति सुमित पराजुलीले यो
राहात बितरणमा धन बहादुर गुरुङ (ने.का पो २३ उपसभापति), पशुपति भट्टराई (नेविसंघ नेता), सुमित पराजुली (नेविसंघ कास्की क्षेत्र नं ३ पुर्व सभापति), जीवन भण्डारी (नेविसंघ ला ग्राण्डी सभापति), बिबेक पराजुली (नेविसंघ पोखरा २३ पुर्व सचिव), अर्जुन पराजुली (नेविसंघ पोखरा २३ पुर्व उपसभापति , नेविसंघ फोर्ट्स केन्द्रिय उपसभापति), सुजन पराजुली (नेविसंघ पोखरा २३ सभापति), मनिस पौडेल (नेविसंघ पोखरा २३ उपसभापति एवंम नेविसंघ पृ.ना.क्याम्पस मानविकी संकाय उपसभापति), नितेस चापागाईं (नेविसंघ पोखरा २३ सदस्य) सहभागी थिए। भने पोखरा माहानगरपालिका वडा नं २३ का जनप्रतिनिधि दुर्ग बहादुर घले उपस्थिती जनाएका थिए। सिधाने टोल संयोजक पुस्पा गुरुङ्ग, दमदमे सविन गुरुङ्ग, कुट्मिडाडा टोल संयोजक धन बहादुर गुरुङ्ग, घाटिछिदा रबिन्द्र गुरुङ्ग, मकवानपुर टोल संयोजक शिव घलेले स्थानिय टोलमा सहजिकरण गरेका थिए।

नेविसंघ पोखरा २३ का पुर्व सचिब बिबेक पराजुलीले
नेपाली काङ्ग्रेस पोखरा महानगरपालिका वडा नं २३ का उपाध्यक्ष धन बाहादुर गुरुङ्ग्ले
पोखरा महानगरपालिका वडा नं २३ मकवानपुर टोल संयोजक शिव घले ,दमदमे सविन गुरुङ्ग, सिधाने टोल संयोजक पुस्पा गुरुङ्गले यो बिपत्तिको वेलामा आफ्नो सहयोगी उदार भावना बोकेर सेवामा समर्पित भएकोमा नेविसंघ पोखरा २३ कार्यसमिति, सहयोगी दाताहरु लाई धन्यवाद दिए।
नेविसंघ पोखरा २३ ले गत चैत्र १ गते कोरोना भाईरस संक्रमणबाट बच्ने उपाय र अप्नाउनपर्न सावधानिको पर्चा जनचेतना फैलाउदै बितरण गरेको थियो भने वैशाख १० गते चापाकोट असल्चौर खोरपाखामा राहत बितरणमा नपरेका अशक्त, अपाङ्ग र बिपन्न ८ घरधुरि र वैशाख १३ गते नयाँ वस्ती लुकुवामा बेजिल्लाबाट आएका कामदार समेत गरेर ३४ परिवार, खोरपाखा अशक्त अपाङ्ग १ जना र रैकर गाउँ चापाकोट ३ जना परिवार र बैशाख १९ गते मार्किमा ४२ घर, हर्पनमा (मार्सिखेत र बिमिराट सहित) बेजिल्लाबाट आएका कामदार समेत गरेर ६० परिवार, चैनपुरमा ३३ घर एवंम पोखरा २३ बाहिर पृथ्वीचोक चार परिवारलाई राहत बितरण गरेको थियो। आफ्नो सहयोगरत अभियान निरन्तरता दिदै आएको छ।
सम्पर्क नम्बरहरु
पोखरा अन्तर्गत: ९८५६०७४४५१ – पशुपति भट्टराई ९८५६००००१८ – नसिब गुरुङ ९८४०६८९९३९ – सञ्जय पौडेल ९८५६०७७१७१ – डिफान भुजेल ९८५६०२९७४१ – असिम सुबेदि ९८१७१९८३०३ – गौरब बराल ९८६७३५९१५३ – बिबेक पराजुलि ९८४६८२३२८५ – शिव बुढाघरे ९८०६६०८५११ – सञ्जय आले ९८१५१४००७९ – सुमित पराजुलि ९८२६१२४८२१ – सुजि मगर ९८६९१४१४६५- सञ्जिता आचार्य ९८१४११५५९० – सबिना तिमिल्सिना ९८५१२७११४७ – निर्दोष बिक्रम पौडेल लेखनाथ अन्तर्गत: ९८२४१८११५३- सुबास भण्डारी ९८१७१६४८३४ – प्रकाश पुन ९८४६८५०२२३ – प्रताप बानियाँ ९८०५८५७०९० – सुमिर जङ्ग गुरुङ ९८५६०१५८२७ – रसिस भण्डारी ९८१६६५३९७७ – प्रबिन ओझा ९८२५१३५७४१-कृष्ण
0 Comments