नेपालीहरुको महान चाड विजय दशमी सुभदिपावली, नेपाल संवत् एवंम छटपर्वको पावन अवसरमा नेपाली काङ्ग्रेस पोखरा महानगरपालिका वडा नं २३ कार्यसमिति र नेविसंघ पोखरा २३ कार्यसमितिको असोज २३ गते शनिबार पुर्व राज्यमन्त्री महादेव गुरुङ्गको प्रमुख अतिथीमा निम्न मिति समय र स्थानमा संयुक्त रुपमा आयोजित सुभकामना आदानप्रदान एवंम नव गठित वडा कार्यसमितिको पद्स्थापन कार्यक्रम भएकोले सम्पूर्ण लोकतान्त्रिक जनहरुमा सहभागिताको लागि सादार अनुरोध गर्दछौं । जय नेपाल !!!
कार्यक्रम : असोज २३ गते शनिबार
समय: बिहान १:०० बजे
स्थान :- घाँटिछिदा नयाँ बस्ति
जय नेपाल !!!
0 Comments