नेपाल कम्युनिस्ट पार्टी सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाली काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार नेपाली काङ्ग्रेस कास्कीको आयोजनामा सम्पन्न हुने पौष २५ गतेको बिरोध प्रदर्शन कार्यक्रम कास्की क्षेत्र नं ३ प्रदेश ख अन्तर्गत निम्न मिति समय र स्थानमा बिरोध सभा हुने भएकोले सम्पूर्ण लोकतान्त्रिक जनहरुमा सहभागिताको लागि सादार अनुरोध गर्दछौं । जय नेपाल !!!
कार्यक्रम : पौष २५ गते शनिबार ।
क्षेत्र नं ३ प्रदेश (ख) :- ११ बजे
स्थान :- कार्कीको तगारो
जय नेपाल !!!
0 Comments