Time

Ticker

6/recent/ticker-posts

हार्दिक निमन्त्रणा, पौष ११ गते ठुलाखेतमा लोकतान्त्रिक कार्यक्रममा सहभागी बनौं ।

पौष १० शुक्रवार ०७७, पोखरा 

नेपाली काङ्ग्रेस निकट बिद्यार्थी भातृ संगठन नेपाल बिद्यार्थी संघ पोखरा महानगरपालिका वडा नं २३ ले भोलि मिति पौष ११ गते शनिबार प्रधानमन्त्री ओलिको असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्ध र माईतिघर अगाडि पारिश्रमिक माग गरिरहेका उखु किसानको पक्षमा हुन गैरहेको लोकतान्त्रिक कार्यक्रममा सम्पुर्ण तमाम प्रजातन्त्र प्रेमी जनहरु सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं। साथै यसै सुचनालाई आधारमानी वडामा कार्यरत सम्पुर्ण अग्रज अभिभावक महानुभावहरुमा सहभागीताको लागि अनुरोध गर्दछौं।
#जय_नेपाल !!!
समय: बिहान १०:०० बजे !
स्थान: पोखरा-२३, ठुलाखेत भवन !
मिति: २०७७ पुस ११ गते शनिबार !!!

Post a Comment

0 Comments