Time

Ticker

6/recent/ticker-posts

छनाैटमा रामकाजि गुरुङ्ग किन ~ मुक्ति पौडेल

वैशाख २७,मंगलबार ०७९
केही कुरा मैले सुने, केही कुरा मैले देखे र केहिकुरा भाेगिरहेकाे छु। सुनेका कुरा सत्य हुन्छ भन्ने छैन तर भाेगेका र देखेका कुराले सुनेका कुराकाे ब्याख्या गर्दछ भन्नेमा म पुर्ण सहमत छु। 

सुनेकाे थिए, हिजाे जनसिद्दमा पढाउदै गर्दा विधार्थिकाे एक नम्बरको राेजाईमा हुनुहुन्थ्यो। नभाेगे पनि दाईकाे बारेमा धेरैकुरा सुनियाे। जुन कुरा अाज म लगायतका युवालाई उर्जाकाे स्राेत भएकाे छ।

 शिक्षक हुदैगर्दा सबैकाे अादरणिय भैसकेकाे व्यक्ति जस्लाई नेतृत्व दिदा विवादरहित काम सम्पन्न गर्न सकिन्छ भनेर नै सर्बसम्मतरुपमा ठुलाखेत- चैनपुर-हर्पन-तामागि-भदाैरे माेटरबाटाे निर्माण समितिकाे अध्यक्ष बनाइयाे। जुन समिति निर्माण गर्दा म अाफै पनि उपस्थित थिए। सुरुमा ट्रयाक खाेल्नु सजिलाे कुरा थिएन। त्याे माथि झन समुदायबाट चन्दा उठाएर खन्नु फलामकाे चिउरा चपाउनु बराबर थियाे।

 हेर्दाहेर्दै यति सजिलै सम्पुर्ण गाउलाई समेटेर ट्रयाक खाेलियाे कि कसैले पनि अाैला उठाउने ठाउँ नै भएन। त्यसैगरि पहिलेकाे मुख्य बाटाेले छुन नसकेकाे वस्तिमा पनि साखा बाटाेकाे अाबस्यकतालाई मध्यनजर गर्दै हर्पन - विमरावाेट- मार्सिखेत- सिम्पानि हुँदै घाटछिना माेटरबाटाे पनि उहाकै नेतृत्वमा सम्पन्न भयाे।

निरन्तर सामाजिक कार्यमा तल्लिन व्यक्तित्व जाे विभिन्न सङ्घ संस्थामा संलग्न भएर त्यहाकाे सामाजिक भाईचारा, सास्कृतिक अस्तित्वकाे जगेर्ना, धार्मिक सहिष्णुता, स्थानीय अायअार्जनका लागि सीप बिकास लगायतका यावत कामहरु सम्पुर्ण वडाभरि नै गर्नुभएकाे छ। 

अाफुले जित्नका लागि विपक्षीकाे विराेध हैन काम गरेर देखाउनुपर्छ भन्नुहुन्छ वहाँ।विपक्षिकाे विराेध गर्ने भने धेरै ठाउँ थिए र छन। तर वहाले कहिल्यै बिराेध गर्नुभएन।जुन कुरा वडा नम्बर २३ काे लागि गाैरवकाे कुरा हाे। बरु जनताले स्वतस्फुर्त रुपमा उठाए र बिराेध गरे।
बिकास र अग्रगमनकाे प्रयायवाचि नाम हाे रामकाजि।

 हिजाे बनाएका घरहरु लिपपोत गर्ने, रङ्गराेगन गर्ने काम अझ धेरै बाकि छन। ती अधुरा अपुरा काम सम्पन्न गर्नकालागि गाउबासि हतारिरहेका छन्। गाउँमा गरेकाे विकासकाे सम्मान गर्दै पुरै वडाकाे नेतृत्व सुम्पिन तयार छन् वडावासि।

कामकाे अाधारमा विजय त भै सक्याे। भाेट अनुमाेदनका अाधारमा सानदार विजयकाे सुभकामना रामकाजि दाइ र टिमलाई

Post a Comment

0 Comments